+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२२

आज शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शुभकार्यको चर्चा पनि चल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?