+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२३

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने छ । आफ्नो विचार विपरीत निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सरकारी निकायको भय रहला । आर्थिक कारोबारमा विवाद आउनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?