+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२६

आज पार्टी तथा सेमिनारमा सहभागी भइएला । तपाईंको आजको दिन अविष्मरणीय  सम्झनाहरूले  बित्नेछ । रोकिएको वैदेशिककार्य अघि बढ्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?