+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ६:२६

आज लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । बन्न लागेको काम बिग्रनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । बोल्दा विचार पुर्याउनुहोला । साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ ।  पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?