आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । रमणीय र सुखद् यात्राको योग छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4