+

विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिगको प्लेअफमा

२०८१ माघ  ११ गते २०:२७ २०८१ माघ ११ गते २०:२७
विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिगको प्लेअफमा

११ माघ, काठमाडौं । विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्लेअफमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४-३० ले पराजित गर्दै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको हो । चार खेलबाट १६ अंकसहित विराटनगर तेस्रो स्थानमा छ ।

जनकपुर नाईट्स र काठमाडौं माभरिक्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन् ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय