+
+

रविको मुद्दामा थुनछेक सकियो, जवाफी बहस जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १५:२४

१३ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।

त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसागै थुनछेक आदेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?