आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाढीएका परिवारजनसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4