आज बन्न लागेको काम बिग्रनसक्छ । चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक समस्याले सताउन सक्छ, तर साँझमा भने धन हात पर्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4