+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३४

 

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ । मनोरञ्जनमा सहभागी भइएला । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?