+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३४

विद्या र परीक्षा राम्रो हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ । न्यायिक कार्य तपाईंको पक्षमा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दिनको उत्तरार्धमा भने रिसराग पनि नियन्त्रण गर्न जरूरी छ । कुनै शुभकर्म अघि शिव भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?