
१५ माघ, काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् । महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो ।
त्यसपछि भूगोल, गैरभूगोल, जनसंगठन र विभागहरुको जिम्मेवारी दिइएको थियो । तर अन्तिम रुप दिएर अपानि जारी भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4