
१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ ।
महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।
श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4