+
+

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा जनार्दन पक्षका फूलमाया विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १३:१८

१६ माघ, काठमाडौं। अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् ।

११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।

जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा आशा उपरकोटी, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?