+
+

ब्यारिकेट प्रयोग नगरी सडक खन्नेलाई ५० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १८:००

१६ माघ, काठमाडौं । कालोपत्र सडक खन्दा मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिकाले एक व्यक्तिलाई जरिबाना तिराएको छ ।

काठमाडौं महानगरपालिका–१४ मा कालोपत्र सडक खन्न अनुमति लिए पनि मापदण्ड पालना गरेको नपाइएपछि प्रबल आचार्यलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगरका अनुसार लिंक मार्गको कालोपत्र सडक खन्दा आचार्यले सडक सुरक्षाका लागि ब्यारिकेट प्रयोग नगरेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?