+
+

दाङमा खेतमा मृत भेटिए ५४ वर्षीय पुरुष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १६:१८

१७ माघ, काठमाडौं । दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?