+
+

काठमाडौं जिल्ला अदालतले लियो ‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १२:२४

काठमाडौं । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतले शुक्रबार मुद्दा फिर्ताको आदेश आएको जनाएको छ ।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाउँदै अघिल्लो शुक्रबार प्रतिलिपि अधिकारबारेको मुद्दा दायर गरेका थिए ।

त्यसपछि अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थियो । विहिबार दुबै पक्षबीच मुद्दा फिर्ता लिने लगायतका सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?