+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ६:३५

झैझमेलाको अवस्था आउला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?