+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ६:३७

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कमबाट सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्टदेवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?