आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । प्राविधिक काममा बढी सफलता मिल्ला । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4