+
+
Shares

मीन  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ६:३८

आज नयाँ कमको थालनी हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?