+
+

गुल्मीमा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २० गते ७:५२

२० माघ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना सह-चालकको  मृत्यु भएको छ ।

जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडानम्बर-२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा लु३त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।

दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्याक्टर आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ६० मिटर तल खस्न गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको उपरीक्षक भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?