+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते ८:५७

आज धैर्यताले अवसर दिलाउनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?