+
+

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १७:५१

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंको स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायत वित्तीय विवरण पारित गरेको छ ।

यसैगरी आव २०८१/८२ का लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?