+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते ६:४४

रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन्, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?