परोपकारका क्षेत्रमा लगानीको समय छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4