आज आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना भने बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भगवान् शङ्करदेवलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4