आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवनाथलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4