+
+

सिद्धार्थ बैंकद्वारा कालिका माविलाई शैक्षिक सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १२:३८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नवलपुरको देवचुली नगरपालिकामा रहेको कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री  उपलब्ध गराएको छ ।

एक कार्यक्रमको आयोजना गरी बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?