+
+

विश्वविद्यालय अनुदान आयोगमा पुनः आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते २१:४६

२२ माघ, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको लागि दोस्रोपटक आवेदन माग गरिएको छ ।

गत १४ माघमा ७ दिनको समय दिएर पहिलोपटक आवेदन माग गरिएको थियो । जसमा २० जनाको आवेदन परेको छ ।

शिक्षा मन्त्रालयका अधिकारीका अनुसार परेका आवेदन समावेशी नभएपछि दोस्रोपटक आवेदन माग गरिएको हो । पुनः ७ दिनको समय दिएर आवेदन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?