+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:२९

आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन् । सरकारी निकायको भय रहनेछ, आत: सावधान रहनुहोला । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?