+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:३०

आज रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?