आज राम्रै काम गरेपनि कार्यमा अवरोध आउला । मनमा दुबिधा उत्पन्न हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व माता लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4