+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ६:३३

आज कार्यमा अवरोध आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राम्रै काम गरेपनि कार्यमा अवरोध आउला । बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्न सक्छ । आम्दानीभन्दा खर्च बढ्न पनि सक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ । । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?