+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते ८:३०

आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । भोजभतेरमा सहभागी हुनुपर्ला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कसै कसैका लागि  सन्तान सुखको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् शिवपार्वतीलाई स्मरण गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?