मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेममा मनमुटाव आउन सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला तर, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कामको दायित्त्व बढ्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4