+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३४

आज नयाँ काममा हात हाल्ने समय छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटमा रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?