आज यात्रामा सावधानी अपनाउनु पर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्ला । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । साँझमा भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4