+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३६

आज दैनिक कार्यमा प्रगति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?