+
+
Shares

मकर  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३६

आज रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि र उत्पादन मूलक कार्य सहजै अघि बढ्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ  । वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?