आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ । । स्वास्थ्यमा सुधार पनि आउला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शंकर भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4