+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३७

आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला । उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला । साँझमा भने सफल यात्राको योग रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?