
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशीबी शाखा स्थानान्तरण गरिएको छ ।
काठमाडौं महानगरपालिका-१७ खुशीबुमा रहेको शाखा कार्यालय सोही वडा अन्तर्गत पर्ने करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
स्थानान्तरण भएको शाखाले आइतबारदेखि नै बैंकिङ सेवा दिन थालेको बैंकले जनाएको छ ।
स्थानान्तरण भएको शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4