आज पारिवारिक भेटघाटमा रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4