+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते ६:५३

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । सौन्दर्यतामा धन खर्च हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?