+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५०

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ कामका विभिन्न अवसर फेला पनि पर्नेछन् । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आत्मिक सन्तुष्टि मिल्नेछ । दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा नवग्रहलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?