बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सामाजिक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4