+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५१

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । ताकेको कार्य पुरा हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आहार विहारको ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?