+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५३

आज घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद्  यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा माता बगलामुखीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?