+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५४

आज पुनर्मिलनको योग छ । व्यापार व्यवसायमा फाइदा होला । वैदेशिक कार्यमा सफलता मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?